७३ बर्षको उमेरमा सगरमाथाको चुचुरोमा ।

Unknown | 17:25 | 0 comments

काठमाडौं जेष्ठ , आज भन्दा कारीब १० बर्ष अगाडि सन २००२ मा ६३ बर्षको पाको उमेर विश्वाको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिला पाको बनेर किर्तिमान राखेकी जापानी एक महिला तामाए वातानाबेले फेरी अर्को पटक ७३ बर्षको उमेर सगरमाथा आरोहन गरेर आफ्नै किर्तिमान तोडेकि छन । तामाए अन्य चार साथी सहित् सगरमाथाको उत्तर तर्फ तिब्बाट शिखरमा पाइला टेकेकी र राम्रै शरीरइक अवस्थामा आधार सिबिर फर्कदै गरेको पर्यटन ब्यबसाही आङ्छिरिङ्ग शेर्पाले जनाएका छन । तामाए पश्चिम टोक्योमा रहेको एक अफिसबाट अवकास पाएको काम्दार हुन। उसंगै चुचुरोमा चड्न आएकी अर्की ७२ बर्सिय जापानी महिला इको फुनाहाशीले भने अस्वास्थ्यका कारण सगरमाथा आरोहरण गर्न सकिनन । यस्तै गिनिज बुक अफ वर्ल्ड रेकोर्डका अनुसार सगरमाथा आरोहण गर्ने पाको पुरुष भने मिन बहादुर शेर्चन हुन जसले सन २००८ मा ७६ बर्षको पाको उमेरमा चुचुरोमा कदम राखेर किर्तिमान कायन राखेका हुन । तामाए अन्य चार साथी सहित् सगरमाथाको उत्तर तर्फ तिब्बाट शिखरमा पाइला टेकेकी र राम्रै शरीरइक अवस्थामा आधार सिबिर फर्कदै गरेको पर्यतन ब्यबसाही आङ्छिरिङ्ग शेर्पा ले जनाएका छन ।

Category: , , ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments