Home �
News
� आफ्नै छोराको गर्भ बोकेकी आमा ,छोरासँग विवाह बन्धनमा बधिदै |
Unknown |
02:35 |
2
comments
काठमाडौं, २ असार । समय समयमा अपत्यारिलो लाग्ने सत्यको रहस्योद्घाटन हुने गरेका छन् । त्यस्तै अर्कौ एउटा सत्यको रहस्य खुलेको छ । विश्वमा जहींतहीं पनि आमा–छोराको नातालाई पवित्र सम्बन्धका रुपमा लिइन्छ । तर, एक यस्ता आमा–छोरा छन्,जसले आमाछोराभएर पनि प्रेमि प्रेमिकाको सम्बन्ध गासेक छन् । यतिमात्र होइन उक्त ४० वर्षीया महिलाले आफ्नै छोरासँगको शारीरिक सम्पर्कपछि ६ महिनाको गर्भ बोकेकी छिन् र छोराकै बच्चालाई जन्म दिन लागेकी छिन् । यी आमा–छोराले एकअर्कासँग विवाह समेत गर्न लागेका छन् । यो नाईजेरियामा भएको घटना हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ४० वर्षीया बेट्टी मबेरेको विगत १२ वर्ष अघि विधुवा भएकी थिइन् । त्यसपछि उनको जिन्दगी आफ्नो २३ वर्षीय पहिलो छोरा फराई मबेरको लालन–पालनमा बित्न थाल्यो । तर, अहिले यी आमाले त्यही छोराको बच्चालाई जन्म दिन लागेकी हुन् । यी महिलाले आफ्नै बच्चाको ६ महिनाको गर्भ बोकेको कुरा जब स्थानीय पञ्चायतमा बताइन् त सबै तीनछक परे । तर, यस विषयमा ती महिला को तर्क भने फरक छ । महिलाको तर्क छ–‘मैले आफ्नो छोरालाई एक्लै पढाएँ, हुर्काएँ र जब उ कमाउने हुन लाग्यो त यसबेलामा अन्य युवती किन रु’ आफ्नो पतिको मृत्युपछि मबेरेमाथि पतिको सानो भाइसँग विवाह गर्न दबाब थियो । तर, उनलाई त्यो भन्दा आफ्नै छोरासँग विवाह गर्न उचित लाग्छ । यी महिलाले आफ्नै बच्चाको ६ महिनाको गर्भ बोकेको कुरा जब स्थानीय पञ्चायतमा बताइन् त सबै तीनछक परे । तर, यस विषयमा ती महिलाको तर्क भने फरक छ । महिलाको तर्क छ–‘मैले आफ्नो छोरालाई एक्लै पढाएँ, हुर्काएँ र जब उ कमाउने हुन लाग्यो त यसबेलामा अन्य युवती किन र ?’ आफ्नो पतिको मृत्युपछि मबेरेमाथि पतिको सानो भाइसँग विवाह गर्न दबाब थियो । तर, उनलाई त्यो भन्दा आफ्नै छोरासँग विवाह गर्न उचित लागेकोले यो कदम चालेको उक्त महिलाले बताएकी छिन । source : titanherald

पुरा भिडियो हेर्न यहा किलिक गर्नुहोला
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
This comment has been removed by the author.
ReplyDeleteक्या जमाना आयो
ReplyDelete