९० बर्षको उमेरमा छोरी जन्माउने विश्व कै बुढो बाऊ

NayaFilm | 06:04 | 0 comments


भारतका नानु राम जोशी नाम गरेका  एक किसानले ९० बर्षको उमेरमा छोरी जन्माएर संसारलाई चकित पारेका छन् । उनले चार ओटा श्रीमती बिबाह गरेका थिए। सबै तिरका गरेर २० , २१ ओटा सन्तानहरु भए होलान तर मलाई एकिन थाहा भएन ।उनले भने “भर्खर त ९० बर्षको भए , १०० बर्षको उमेर सम्म पनि  बच्चा जन्माउने धोको छ ”  अझै केहि दशक बाच्छु भन्ने मलाई बिश्वास छ । तर १०० वर्ष पछी चाही सन्तान जन्माउने रहर छैन ।

जोशी अझै पनि सबै किसिमका जनावर का मासु हरु कहाँ सक्छन दिन दिनै राम्रो संग  हिड डुल गर्न सक्छन ।
डेल्ली मेल युकेका अनुसार जोशीका सन्तानहरु छोरा छोरी , नाती नातिनाहरु अहिले आफ्नो छ ओटा घरमा संगै बस्छन उनि भन्छन “म संग एक दम सानदार जीवन छ।  मेरा वरी परि छोरा छोरी , नाती नातिनाहरु छन्, उनीहरुको साथमा बस्न पाउदा अझै मलाई तरुनो छु जस्तो लागिरहेको छ ।” साहरासंसार

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments