३० टन तौल भएको एक ह्वेलले डुङ्गालाई पल्टाइदियो

Unknown | 17:36 | 0 comments

माछा मार्नका लागी समुन्द्रमा पुगेको एक डुङ्गालाई करिब ३० टन बराबरको तौल भएको एक ह्वेल पल्टाइदिएको छ । उक्त ह्वेलले ऊफ्रने क्रममा डुङ्गामाथी चढ्न पुगेपछी डुङ्गा पल्टिएको हो । मेक्सिकोमा भएको उक्त घटनालाई ब्रिट गिल्लियनले आफ्नो क्यामरामा कैद गरेका थिए । माछा मार्न गएकी ५९ वर्षीय महिला पुएर्टो पेनास्को ह्वेल देखेपछि डराएकी थिइन् । उनले आफ्नो जीवनमा पहिलोपटक यति नजिकबाट ह्वेललाई देखेको बताउँदै आफूहरूलाई ह्वेलले समुन्द्रमा पल्टाइदिएको बताइन् । उनले आफूहरुले डुङ्गालाई बचाउने कुनै मौका नै नपाएको बताइकी थिइन् । हेरौ तस्विरमा कसरी पल्टायो डुङ्गालाई ह्वेलले...

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments