टाउको नै नभएको बच्चा जन्मियो
|
|
गएको बिहिबार मुम्बई स्थित न्यु मरिन क्षेत्रमा रहेको एक अस्पतालमा ति महिलाले यी जुम्ल्याहा बच्चाको जन्म दिएकी हुन । महिलाको प्रसब गराउने डाक्टर अंबेकरका अनुसार यी अबिकसित बच्चालाई देखेर अहिले पनि उनका आमा बुबा चिन्तित छन । उनि गर्भवती भएको ५ महिनामा नै डाक्टरले यो बारे अवगत गराएर उनलाई गर्भपतनको सुझाव दिएका थिए । तर उनले जुम्ल्याहा बच्चालाई खेर नफाल्ने भन्दै गर्र्भपतन अस्वीकार गर्दिईन । डक्टर शिल्पाले ति जुम्ल्याहा बच्चा मध्य एक केटा रहेको जानकारी दिदैँ दुबै स्वस्थ्य रहेको बताएका छन । जुम्ल्याहा मध्य एकको पेट मात्रै रहेको बताईएको छ । उसको टाउको, घाँटी र अनुहार छैन । उक्त बच्चाको औलाहरु पनि पेट जोडिएको बताईएको छ ।
|
|
Category: interesting

0 comments