Home �
interesting
� बिवाह नै नगरी बच्चा जन्माउने सुरमा-सलमान खान
Unknown |
21:41 |
0
comments
बलिउडका स्टार नायक सलमान खानले आफूलाई विबाह गर्न रहर नभएको तर बच्चाको भने रहर भएको बताएका छन् । उनले विबाहलाई छाडेर(स्किप गरेर) बच्चा होस् भन्ने चाहेको बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय हुन थालेका सलमान खानले गुगल ह्याङ्ग आउटमा उनका एक प्रशंसकले विबाह कहिले गर्ने र बच्चा कहिले जन्माउने भनि सोधेको प्रश्नमा जवाफ दिँदै उनले भने, 'विबाहका बारेमा मलाई थाहा छैन तर बच्चाहरूलाई म माया गर्छु र आफूसँग पनि होस् भन्ने चाहना राख्छु ।

म यस्तो बाटोको खोजीमा छु जहाँ म विबाहलाई पन्छाएर बच्चा मात्र होस् ।'यस्तै, उनलाई अर्का एक प्रशंसकले सफलताको बारेमा सोद्धा उनले यसमा कुनै अनौठो कुरा नभएको बताउँदै आफूले सँधै त्यही काम गरेको जुन पहिलेदेखी गर्दै आएको भन्ने जवाफ दिएका थिए
Category:
interesting
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments