अण्डा ठूलो कि मान्छे ?
|
|
तर सारमाभने मान्छे खानेकुराको अघि निकै फुच्चे सावित हुन्छ । वास्तवमायीखानेकुराकै कारण मान्छेको अस्तित्व सम्भवभएको हो । गाँस नजुटेमा मान्छे बाँच्न सक्दैन । आखिर हामीले दैनिकजिवनमाजतिधेरै मेहेनत गरेका हुन्छौँ त्यसको सबैभन्दामुख्यअभिप्रायभनेकै सजिलोसँग गास, बास र कपासको प्रबन्धगर्नु नै हो । खानेकुराको यहीँमहानतालाई दर्शाउनकालागि एक जना इटालियन फोटोग्राफरले निकै सुन्दर तथाकलात्मक तस्वीरहरु तयार गरेका छन् ।
खानेकुराको अगाडि मान्छे कतिफुच्चे सावितभएको हुन्छ र खानेकुरा जुटाउनका लागि मान्छेले कतिधेरै मेहेनत गरेको हुन्छ भन्ने देखाउनफोटोग्राफर टोनीपोलिनीले अण्डा लगायतकाविभिन्नखाद्यपदार्थमाथि प्लास्टिकका मानवआकृतिले विभिन्न परिश्रम गरिरहेको देखाउँदै तस्वीर खिचेका छन् । खानेकुराका परिकारको सामुन्ने निकै साना देखिने मानवआकृति साँच्चीकै जिउँदो मानछे जस्ता लाग्छन् ।
|
|
Category: interesting, News

0 comments