३५ सय जनाले गरे सामुहिक बिहे
|
|
यसरी सामुहिक विवाह गरेका जोडिहरुलाई चर्चका संस्थापक सुन म्युङ मुनको स्मरणमा मुनी भन्ने गरिन्छ । उक्त चर्चमा प्रत्यक्ष रुपमा ३५ सय जोडिले विवाह गरेकोमा भिडियो लिंकमार्फत विश्वका अन्य देशमा समेत झण्डै २४ हजारले विवाह गरेको बताइएको छ । चर्चमा भएको विवाह समारोहलाई चर्चका संस्थापकी विधवा श्रीमतीले सभापतित्व गरेकी थिइन् । उक्त चर्चमा यसअघि पनि पटकपटक सामुहिक विवाह हुने गरेको थियो । चर्चका संस्थापक मुनले चर्चमा मात्र नभएर विश्वका अन्य देशमा गएर पनि विभिन्न सामूहिक विवाह कार्यक्रम गर्ने गरेका थिए । मुनको गएको सेप्टेम्बरमा ९२ वर्षको उमेरमा निधन भएको थियो ।
|
|
Category: interesting

0 comments