Home �
News
� १३ हजारको लागि ६ लाख भिड्ने
Unknown |
16:00 |
0
comments
शिक्षक सेवा आयोगले माग गरेको करिव १३ हजार शिक्षकका लागि देशैभरबाट ६ लाखभन्दा बढीको आवेदन परेको शिक्षक सेवा आयोगले जनाएको छ । शिक्षक सेवा आयोगले २०५२ सालदेखि स्थाई शिक्षकको दरवन्दी खोलेको थिएन । १७ वर्षपछि खोलेको दरबन्दीभएकाले पनि यति धेरैको दरखास्त परेको हुन सक्ने आयोगको अनुमान रहेको छ ।

आयोगले प्रार्थमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तह गरी तीन तहमा छुट्टा छुट्टै आवेदनको माग गरेको छ । २० पुषदेखि १० फागुनसम्म आयोगले स्थायी शिक्षक पदका लागि आवेदन खुल्ला गरेको थियो । यसको परिक्षा आगामि जेष्ठ महिनामा हुने भएको छ ।
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments