चुनावको मिति घोषणाका लागि राप्रपा नेपाल अग्रपंक्तिमा, को–को सहभागी भए धर्नामा (भिडियोसहित)

Unknown | 09:10 | 0 comments

काठमाडौं, चैत्र १६ । तत्काल निर्वाचनको तिथि घोषणा र चार दलीय सिण्डिकेट तोड्न मागगर्दै राप्रपा नेपालले आज राष्ट्रपति भवन अगाडि धर्ना दिएको छ । तत्काल निर्वाचनको तिथि घोषणा नगरे वर्तमान सरकारलाई पनि पदमा बस्ने अधिकार नहुने चेतावनी पनि राप्रपा नेपालले दिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments