काठमाण्डौ–कुलेखानी– हेटौडा सुरुङगमार्ग

Unknown | 16:45 | 0 comments

२१ फागुन, काठमाडौ । नेपाल पूर्वाधार विकास समितिका अध्यक्ष कुशकुमार जोशीले काठमाण्डौ–कुलेखानी– हेटौडा सुरुङगमार्ग निर्माणको काम डिसेम्वर २०१६ सम्म सम्म सम्पन्न हुने बताएका छन् । वीरगञ्जको उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले सुरुङ निर्माण कार्यका लागि अनुमानित लागत करिब २० अर्ब रुपैयाँ रहेको जानकारी दिंदै चार बर्षभित्रमा निर्माणमा सम्पन्न हुने बताएका हुन् । सुरुङगमार्ग निर्माणपछि मुलुकको अर्थतन्त्रमा ठूलो फड्को ल्याउने जोशीले बताए । उक्त सुरुङमार्ग निर्माण भएपछि हेटौडाबाट डेढ घण्टामै काठमाडौं पुग्न सकिने छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments