Home �
Gossip
,
News
� मलाई कुमारी नै हो भनेर कसले विश्वास गर्छ?
Unknown |
03:29 |
0
comments
प्राय नेपाली नायीकाहरु आफुलाई कुमारी नै भन्न रुचाउँछन् तर नायीका सुमिना घिमिरे भने यसमा पृथक छिन्। उनले सहजै आफू कुमारी नभएको र सेक्सको मज्जा लिइसकेको बताइने गरेकी छिन्। चलचित्र दुलहीबाट उत्कृष्ट नव नायीकाको अवार्ड प्राप्त गरेकी नायीका घिमिरे आजकल नयाँ चलचित्र नाइन ओ क्लकका कारण चर्चामा छिन्। भर्खरै हङकङमा प्रिमियर गरिएको यो चलचित्र नेपालमा छिट्टै सार्वजनिक हुँदैछ। चलचित्र नाइन ओ क्लकमा सुमिना यौन पेसा अंगालेकी एक युवतीको भुमिकाम देखीएकी छिन्। एख साप्ताहिक पत्रिकाले पर्दामा यौन अनुभव लिइसकेकी उनलाई वास्तविक जीवन पनि यौन अनूभव लिएको बारेमा प्रश्न सोधेको थियो। खुला स्वभावकी सुमिनाले दिल खोलेर भनिन्-'आखिर मेले कुमारी नै हो भनेर कसले विश्वास गर्छ, मलाई सेक्सको अनुभव छ ।' यति भनिसकेपछी सुमिना झस्किइन्, धेरै नै भनेछु क्यारे भनेर उनले फेरि सच्याइन्-'तर म विवाह अघिको सेक्सलाई उचित चै मान्दिन् ।' अब यसरि आफूले मज्जा लिइसकेपछि अरुलाई चैं विवाह अघिको सेक्स अनुचित भन्न पाइन्छ त भन्या ?
Category:
Gossip,
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments