Power News-08 March 2013

Unknown | 16:23 | 0 comments

एक पतिले पत्‍नीको विभत्स हत्या गरेका छन्। रुपन्देहीको पड्सरी-७ गंगापुरका ३२ वर्षीय वीरेन्द्र पासीले पत्‍नी सुशीला पासीको टाउकोमा खुर्पा प्रहार गरी हत्या गरेका हुन्। बुधबार साँझ खाना खाएरसँगै सुतेका दम्पत्तिबीच भएको समान्य विवाद लम्बिदै गएपछि पासीले गएराति खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। खुर्पा प्रहारबाट टाउकोमा गहिरो चोट लागेको र रक्तश्रावका कारण सुशीलाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। पासीको ९ र ७ वर्षका एक छोरी र छोरा छन्। अभियुक्त वीरेन्द्र पासीलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments