‘ढंग पुग्ने निर्देशकले प्रस्ताव राखे भने न्यूड दृश्य दिन पनि तयार छु’
|
|
विवाहअघिको शारीरिक सम्बन्धलाई कसरी हेर्नुहुन्छ ? विवाहअघि त्यस्तो सम्बन्ध राख्नु हुँदैन । सेक्स भन्ने कुरा वंश वृद्धिका लागि बाहेक अरू कुरामा आवश्यक छैन जस्तो लाग्छ । त्यसैले विवाहपछि मात्र त्यस्तो सम्बन्ध राख्नु पर्छ । सेक्सलाई कसरी परिभाषित गर्नु हुन्छ ? प्राकृतिक कुरा हो । हाम्रो दैनिक जीवनमा सेक्स हरेक समय भैरहेको हुन्छ । उदाहरणका रूपमा राम्रो मान्छेलाई हेर्दा ुआइ सेक्सु हुनसक्छ । टेलिफोनमा कुराकानी गर्दा फोन सेक्स हुनसक्छ । कसैलाई छुँदा पनि तपाईं यौन अनुभूति गर्न सक्नुहुन्छ । वयष्क महिला र पुरुषबीचको शारीरिक सम्बन्धलाई चाहिँ के भन्नुहुन्छ नि ? त्यो त केवल सन्तान जन्माउनका लागि गरिने क्रियाकलाप मात्र हो । म त के भन्छु भने सेक्स बिना पनि बाँच्न सकिन्छ । त्यसैले म वयष्क महिला र पुरुषबीच हुने सेक्सलाई खासै महत्व दिन्नँ ।@kantipur daily
|
|
Category: News

0 comments