तीन महिना सम्मको ब्रह्मचर्य ब्रत राखेर संसारकै ध्यान आफू तिर खिचे

Unknown | 02:25 | 0 comments

४ जेठ,काठमाडौ।हिन्दु धर्म सस्कृतीमा ब्रह्मचर्यलाइ निकै महत्वका साथ प्रस्तुत गरिएको छ। ब्रम्चर्य जिवन यापना कयौं फाइदा पनि उल्लेख छ। एक बेलायती मोडल र उनका बक्सर पतिले सफलताको लागी तीन महिना सम्मको ब्रह्मचर्य ब्रत राखेर संसारकै ध्यान आफू तिर खिचेका छन् तीन चोटी विश्व च्याम्पियन बनेका बेलायति बक्सर कार्ल फिन्च र उनकी मोडल श्रीमती राचेल कोर्डिङले सफलताको लागि बह्मचर्य ब्रत राखेका थिए। उनिहरुले गएको तीन महिनासम्म् सेक्स गरेनन्।यसको खास कारण पनि थियो, बक्सर कार्ल एउटा बक्सिङ प्रतियोगिता जित्न चाहन्थे ।यसको लागी उनिसंग तर्क पनि छ। बक्सर कार्ल भन्छन्-घोडालाइ पनि विशेष प्रतियोगिताका लागि यसै गरि तयार पारिन्छ,उनिहरुलाई उक्त समयमा सेक्स गर्न दिइन्न। मैले पनि त्यसैबाट प्रेरणा लिएर तीन महिना सम्म सेक्स नगर्ने निधो गरेको थिए। तीन महिना सम्मको ब्रह्मचर्यपछि कार्लले सफलता पनि ठुलै पाए, उनि डब्लुबिए सुपर मिडलवेट उपाधीमा कब्जा जमाउन सफल भए।उनले डेनिश प्रतिद्धन्दीलाई हराउँदै उपाधी जितेका थिए। जित संगै उनले ब्रह्मचर्य तोडेका थिए भिडियो हेर्न तलको बक्समा क्लिक्क गर्नुहोला

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments