5 घण्टा मेकअप गरि तिघा सेक्सी देखाउने-नायिका पूनम पाण्डे

Unknown | 02:36 | 0 comments

आफ्नो नयाँ चलचित्र ‘नशा’ को प्रमोशनका लागि मोडल तथा नव नायिका पूनम पाण्डेले कुनै कसर बाँकी राखेकी छैनन् । उनले चलचित्रको लागि एउटा पूल डान्स गर्दैछिन् । जसको छायांकन वुधबार हुने बताइएको छ । ‘नशा’मा आफ्नो तिघ्रा सेक्सी देखाउन पूनमले निक्कै कष्ट बेहोरेको बताइएको छ । उनले ५ घन्टा मेकअप गरेर केही समय निक्कै चिसो मौसममा आफूलाई राखेकी थिइन् । यता चलचित्रको निर्माणपक्षले सिनेमा प्रदर्शन अगावै यसको सिक्वेल बनाउने तयारी समेत सुरु गरेको छ । चलचित्रको सिक्वेल यसै बर्षदेखि सुरु गरिने निर्माणपक्षले बताएको छ ।यस्ता देखिन्छिन उनका सेक्सी तिघा हेर्नको लागि तलको भिडियो बक्स मा हेर्नुहोस 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments