पोल डान्समा पूनमले देखाउन केही बाँकी राखिनन्
|
|
मोडल पूनम पाण्डे र उत्तेजक दृश्य एक अर्काका पर्याबाची जस्तै बनेका छन् । ट्विटरमा समेत आफ्नो उत्तेजक तस्बिर सार्वजनिक गरेर तहल्का मच्चाउँने पूनमले आफ्नो पहिलो चलचित्र ‘नशा’मा पनि यस्तो दृश्य दिन कुनै कसर बाँकी राखेकी छैनन् । यसैले पनि पूनमको चर्चा यतिबेला बलिउड नगरीमा खुबै हुने गरेको छ ।
भिडियो हेर्न तलको बक्समा किलिक गर्नुहोला
|
|
Category: News



0 comments