'भर्जिन' भनेकी पुनमले बोलि फेरीन

Unknown | 22:18 | 0 comments

एजेन्सी ।

केही दिन अघिसम्म आफु भर्जिन रहेको बताउने गरेकी बहिउड मोडल तथा नायिका पुनम पाण्डेले बोलि फेर्दै आफु भर्जिन नरहेको बताएकी छिन ।

मंगलबार मात्र मद्रास हाइ कोर्टले बालिग जोडीले विवाह अघि राजीखुसीले यौन सम्पर्क राखे भने पनी उनीहरुलाई बिवाहित नै मानिने घोषणा गरेपछि पुनमले आफु भर्जिन नरहेको खुलाएकी हुन ।

अदालतले गरेको फैशालामाथि आफ्नो केहि अनौठो विचार राख्दै तिक्तता पोखेकी छिन । पुनमले आफ्नो ट्वीटरमा ट्विट गर्दै भनेकी छिन, ुमद्रास हाइकोर्ट म त फेरी पनि बिबाहित हुँ।ु यसको मतलब उनले बिबाह नभए पनि सेक्स गरिसकेकी छिन। त्यसैले उनि सोध्न चाहन्छिन कि बिबाहभन्दा अगाडी नै मैले सेक्स गरेको छु त्यसो भए के म पनि बिबाहित हुँ त ?

त्यसो त पूनमले हालै एक अन्र्तवार्तामा भनेकी थिइन् कि उनकी आमा एउटा योग्य वरको खोजीमा थिइन् र चाहन्थिन कि पूनमले बिहे गरुन। त्यहि बेलादेखि पूनम पनि आफ्नोलागि योग्य वरको खोजि गरिरहेकी छिन।


भिडियो हेर्न तलको बक्समा  किलिक गर्नुहोला

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments