पोल डान्समा पूनमले देखाउन केही बाँकी राखिनन्

Unknown | 05:16 | 0 comments

पोल डान्समा पूनमले देखाउन केही बाँकी राखिनन् मोडल पूनम पाण्डे र उत्तेजक दृश्य एक अर्काका पर्याबाची जस्तै बनेका छन् । ट्विटरमा समेत आफ्नो उत्तेजक तस्बिर सार्वजनिक गरेर तहल्का मच्चाउँने पूनमले आफ्नो पहिलो चलचित्र ‘नशा’मा पनि यस्तो दृश्य दिन कुनै कसर बाँकी राखेकी छैनन् । यसैले पनि पूनमको चर्चा यतिबेला बलिउड नगरीमा खुबै हुने गरेको छ ।हालै मात्र पूनमले चलचित्र ‘नशा’का लागि एक पोल डान्स गरेकी छिन् । कालो विकिनी लगाएर पूनमले उत्तेजक नृत्य गरेपछि यसले तहल्का मच्चाएको छ ।भिडियो हेर्न तलको बक्समा किलिक गर्नुहोला

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments