आइफामा दीपिकाले धुम मचाइन (फोटो फिचर)
|
|
बलिउड हिरोइन दीपिका पादुकोणले मकाउमा आयोजित आइफा अवार्डमा धुम मचाएकी छन्। उनले विभिन्न गीतमा नृत्य गरेर दर्शकको मन जितिन्। हरेक वर्ष भारतीय सिनेकर्मीको जमघट हुने आइफा अवार्डमा दीपिकाले बेस्ट जोडीको अवार्डसमेत जितेकी छन्। एपीका केही तस्बिर हेरौं:


|
|
Category: News




0 comments