९० बर्षमा छोरी जन्माउने बिस्वकै बुढो बाउ भन्छन १०० बर्षको रेकर्ड राख्छु (भिडियो )
|
|
भारतका नानु राम जोशी नाम गरेका एक किसानले ९० बर्षको उमेरमा छोरी जन्माएर संसारलाई चकित पारेका छन् । उनले चार ओटा श्रीमती बिबाह गरेका थिए। सबै तिरका गरेर २० , २१ ओटा सन्तानहरु भए होलान तर मलाई एकिन थाहा भएन ।उनले भने “भर्खर त ९० बर्षको भए , १०० बर्षको उमेर सम्म पनि बच्चा जन्माउने धोको छ ” अझै केहि दशक बाच्छु भन्ने मलाई बिश्वास छ । तर १०० वर्ष पछी चाही सन्तान जन्माउने रहर छैन । जोशी अझै पनि सबै किसिमका जनावर का मासु हरु कहाँ सक्छन दिन दिनै राम्रो संग हिड डुल गर्न सक्छन । डेल्ली मेल युकेका अनुसार जोशीका सन्तानहरु छोरा छोरी , नाती नातिनाहरु अहिले आफ्नो छ ओटा घरमा संगै बस्छन उनि भन्छन “म संग एक दम सानदार जीवन छ। मेरा वरी परि छोरा छोरी , नाती नातिनाहरु छन्, उनीहरुको साथमा बस्न पाउदा अझै मलाई तरुनो छु जस्तो लागिरहेको छ ।”श्रोत साहरासंसार , तलको बक्स मा क्लिक गरि यी बुढा बाउ संग लिएको अन्तर्वार्ता हेर्नुहोस
|
|
Category: News


0 comments