साउने सोमबार यस्तो देखियो पशुपति क्षेत्र
|
|
काठमाडौं - हिन्दू महिलाले आजदेखि साउने सोमबारको ब्रत सुरु गरेका छन्। श्रीमानको दीर्घायु तथा मंगलको कामना गरेर बसिने यो ब्रतप्रति महिलाको झुकाव बढ्दो देखिन्छ। साउने सोमबार बिहान स्नान गरी नजिकको शिव मन्दिरमा पुजा अर्चना गर्ने चलन छ। साउनमा हातभरि मेहन्दी, हरियो र पहेँलो चुरा अनि हरियै कपडामा लगाउने चलन पनि बढ्दै गएको छ।
|
|
Category: News



0 comments