लेडी गागा निर्वस्त्र (हेर्नुहोस भिडियो सहित)

Unknown | 22:55 | 0 comments

अमेरिकन गायिका लेडी गागाले निर्वस्त्र तस्बिर सार्वजनिक गरेकी छन्। उनको नयाँ गीति एलब्म आर्टपपका लागि उनले नयाँ तस्बिर सार्वजनिक गरेकी हुन्। उनले ट्विटरबाट तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘आर्टपप अगस्ट १९ मा आउँदैछ। त्यसका लागि २४ दिनमात्र बाँकी छ।’ उनले पछिल्लो छ महिनापछि ट्विट गरेकी हुन्। २७ वर्षीया गागाको एउटा भिडियो पनि सार्वजनिक भएको छ। जसमा उनको नाक छेडेको देखाइएको छ। उनले ‘द फेम, जस्ट डान्स, पोकर फेस, द फेम मोन्सचर’लगायत छन्। उनले ब्याड रोमान्स, टेलिफोन, एलज्यान्ड्रोजस्ता हिट गीतसमेत गाएकी छन्।

लेडी गागा ३० वर्षमुनिका सेलिब्रेटीमध्ये सबैभन्दा धनी भएको अमेरिकन म्यागजिन फोर्ब्सले यसै साता जनाएको थियो।

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments