पोर्नस्टारले भनिन् 'बोल्ड सिन' दिन्न

Unknown | 20:32 | 0 comments

'जिस्म २'बाट बलिउड यात्रा सुरु गरेकी पोर्न स्टार सन्नी लियोनले 'बोल्ड सिन' दिन अस्वीकार गरेकी छिन्। उनले आफ्नो पोर्नस्टारको पहिचानलाई बदल्नका लागि बोल्ड सिन नदिएको बताएकी छिन्। फिल्म 'जैकपट'मा निर्देशक कैजाद गुस्तानले सन्नी लियोन र अभिनेता सचिनबीच 'बोल्ड सिन'को दृश्य छाँयाङ्कन गर्न खोज्दा उनले नमानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनको यो निर्णयसँगै उनीप्रति आकर्षित फ्यानहरु निरास भएको बताइएको छ। उनको निर्णय सुनेर निर्देशक कैजाद पनि आश्चर्य परेका थिए। सन्नी लियोनले यसका अलवा एकता कपुरको फिल्म 'एमएमएस २'मा देखिँदैछिन्।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments