Home �
News
� ''यस्ती छिन् साहरुख खानकी नयाँ हिरोइन (फोटो फिचरसहित)''
Unknown |
04:23 |
0
comments
''बलिउड नायक साहरुख खानसँग चलचित्रमा अभिनय गर्ने नायिका पक्कै पनि
भाग्यमानी हुन्छन् । बलिउड वादशाहसँग पहिलो पटक चलचित्रमा अभिनय गरेर
दीपिका पादुकोण, अनुष्का शर्मा जस्ता नायिकाले भाग्य चम्काइसकेका छन् । साहरुखसँग
अभिनय गर्ने नायिकाको सिने करिअर चाडै नै उचाइमा पुग्ने गर्दछ । ''
किनकी साहरुख अभिनित सिनेमा र कलाकारको चर्चा बलिउडमा सर्वाधिक हुने गर्दछ
।यसैक्रममा फराहा खानको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘ह्याप्पी
न्यू इयर’का लागि पनि नायिकाको खोजी भैरहेको थियो । मिडियामा ऐश्वर्या राय
देखि कटि्रना कैफसम्मको नामले चर्चा पाएको थियो । तर भारतिय संचारमाध्यका
अनुसार चलचित्रका लागि नयाँ अनुहार पक्का भएको बताइएको छ । ‘ह्याप्पी न्यू
इयर’मा ‘सरस्वती चन्द्र’ नामक सिरियलमा अभिनय गरिरहेकी जेनिफर विनकेट पक्का
भएको बताइएको छ । सबै कुरा मिलेको खण्डमा चलचित्रको छायांकन चाडै नै सुरु
हुनेछ । ''
जेनिफरले विभिन्न सिरियलमा अभिनय गरेर आफ्नो कला देखाइसकेकी छिन् । यसैले
पनि उनका लागि साहरुख खानको डि्रम प्रोजेक्टमा काम गर्न पाउनु ठूलो सफलता
हुने देखिन्छ ।'' भिडियो हेर्नुहोस
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments