बन्यो यौनसाथी साइकल, गुडाउँदा सम्भोगको यौन आनन्द पाइने
|
|
साइकल भन्ने बित्तिकै हामीकहाँ मात्र होइन संसार भरिमै हेँपिएको सवारी साधन
हो । यसलाई मोटरसाइकल, कार तथा अन्य सवारी साधनले थिँचेकै छन् । तर आफ्नो
यो थिँचिएको छविलाई दमदार रुपमा माथि उठाउने क्रममा साइकलले ठूलै छलाङ
मारेको छ । एक कम्पनीले यौन आनन्द प्रदान गर्ने साइकल बनाएपछि साइकल अब
केवल सवारी साधन मात्र नभई यौन साथी पनि बन्ने भएको हो । सेक्स ट्वाय
निर्माण गर्ने एक कम्पनीले यस्तो साइकलको निर्माण गरेको हो ।
यो साइकलको सिट भाइब्रेसन युक्त छ । जसमा बसिसकेपछि भाइब्रेसन हुन्छ र बस्ने महिलालाई यौन आनन्द प्राप्त हुन्छ ।
बेलायती सेक्सट्वाय कम्पनी सेक्स सप ३६५ ले बनाएको उक्त साइकललाई सेक्सभेन्सन नाम दिइएको छ, जसको सिटमा भाइब्रेटर राखिएको छ ।
साइकल चलाउने मान्छे सिटमा बसेर साइकल
गुडाउने बित्तिकै भाइब्रेटर भाइब्रेट हुनथाल्छ । यो भाइब्रेटरको गति चाहना
अनुसार घटबढ गर्न सकिन्छ ।
यो साइकलको भाउ ३७ अमेरिकी डलर तोकिएको छ ।
यो साइकल बेलायत र अमेरिकामा लोकपि्रय हुने अपेक्षा गरिएको छ । खासगरी
युवतीहरुको रोजाइमा यो साइकल पर्ने विश्वास कम्पनीको छ ।
पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
|
Category: News


0 comments