साझा सवाल: महिलामाथिको हिंसामा दण्डहीनता (बेलबारी घटना)

Unknown | 09:58 | 0 comments

बलात्कारको आरोप लगाएकोमा एक महिलामाथि मोरङको बेलबारीमा कुटपिट, कालो मोसो दल्ने र जुत्ताको माला लगाउने दुर्व्यवहार भएपछि महिलामाथि हुने हिंसा विरोधी आवाज फेरि चर्किएको छ । यो साता बेलबारी घटनाका कारण महिलामाथि हुने हिंसाविरोधी अभियानले फेरि धेरैको ध्यान तानेको छ । यस्ता हिंसा बढ्नुमा कानून कमजोर भएर हो कि दोषिले सजाय नपाएर, अथवा नेपाली समाज नै हिंस्रक बन्दै गएको हो? साझा सवालमा छलफलका लागि हामीसँग महिला अधिकारकर्मी डा रेणु राजभण्डारी र प्रहरी प्रवक्ता डिआइजी नवराज सिलवाल हुनुहुन्छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments