घरमा डोजर चल्यो, जनताको वास उठ्यो, तर दुतावास टेर्दैन भिडियो

Unknown | 09:38 | 0 comments

राजधानीमा यतिबेला विस्तार गरिएका सडकको पुनर्निर्माण भैरहेको छ । सरकारले जुनसुकै मूल्यमा पनि सडक विस्तार गर्ने भनेर सडक आसपासका घर भत्काइदिँदा कतिपय बासिन्दा विस्थापित समेत भएका छन् । तर, काठमाडौंस्थित केही विदेशी दूतावासले भने मापदण्डभित्र परेको पर्खाल नभत्काईदिंदा सडक विस्तारको काम अधकल्चो देखिएको छ । जसका कारण ठूलालाई चैन सानालाई ऐन भनेजस्तो उदाहरण सडक विस्तार पक्रियाले देखाइदिएको छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments