जनताको रक्षा गर्ने प्रहरीनै भकक्षक भएपछि….

Unknown | 14:13 | 0 comments

डढेलधुरा, ३२ साउन । जनताको सुरक्षाका लागि खटिएका प्रहरी नै भकक्षक भएपछि कस्तो हुन्छ होला ? डढेलधुरामा यस्तै घटना भएको हो । सुन काण्डको ठगिमा प्रहरी जवानको संलग्नता देखिएपछि यति बेला यहां सन्सनी फैलिएको छ । बैतडी जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भएका प्रहरी जवान धनबहादुर कुवाली सुन व्यपारीसंग मिलेर ठगिगरिरहेको खुलासा भएको छ । अपराधीक क्रियाकलापमा निगरानी गर्ने प्रहरी जवान नै आफै अपराधीक क्रियाकलापमा संलगन भएको खबर सार्वजनिक हुनु विडम्बना हो । प्रहरी जवान कुवाली व्यक्तिगत लोभलालचमा परेर स्थानीय सिद्धबाबा सुन चांदीको पसलेसंग मिलेर नक्कली सुनको औटी बनाएर ठगिरेका थिए ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments