१ लाख पुरुषसँग सेक्स गर्न पोलिस युवतीको विश्व यात्रा

Unknown | 23:02 | 0 comments

पोल्यान्ड— पोल्यान्डकी एक २१ वर्षे युवतीले १ लाख पुरुषसँग सेक्स गरी विश्व रेकर्ड बनाउने तयारी गरेकी छिन्। र्‍यान्डीअनिया लाइजवास्काले विश्वका सबै सहर घुमेर १ लाख पुरुषसँग सेक्स गर्ने योजना बनाएकी हुन्। उनले यो अभियानलाई 'विश्व सेक्स म्यारथन' भनेकी छिन्।

आफ्ना फेसबुक फलोरहरुलाई सम्बोधन गर्दै विश्वका सबै सहर घुम्दै यो म्यारथन पूरा गर्ने कार्यक्रम र्‍यान्डीअनियाको छ। 'म पोल्यान्ड, युरोप र पूरै विश्वका पुरुषसँग सुत्न चाहन्छु', र्‍यान्डीअनियाले भनेकी छिन्- 'मलाई सेक्स, प्रेम र पुरुषहरु मनपर्छ।' उनले गत महिना पोल्यान्डको वार्साबाट आफ्नो सेक्स म्यारथन सुरु गरिसकेकी छिन्। 'म आफ्नो लक्ष्य पूरा नगरी यो दौड रोक्न चाहन्न', उनले भनेकी छन्।

पोल्यान्डमा सेक्सलाई गोप्य विषय मानिने गरेकोमा पनि उनले असहमति प्रकट गरिन्। 'पोल्यान्डका सबै सहर घुम्दैछु र हरेक सहरमा म भिन्न र स्थानीय पुरुषसँग सेक्स गर्नेछु।' पोल्यान्डका सहर सकेर विश्व यात्रामा निस्कने उनको योजना छ।

र्‍यान्डीअनियाले हरेक पुरुषहरुलाई २० मिनेट समय दिने योजना बनाएकी छिन्। 'त्यो ठाउँअनुसार फरक पर्न सक्छ म सकेसम्म धेरै युवा केटाहरुसँग समय बिताउन चाहन्छु', उनले भनेकी छिन्।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments