पवित्राको मन खुलेपछि के गरे यशराजले ?(भिडियो)

Unknown | 04:39 | 0 comments

चलचित्र ‘राजनीति’ निर्देशन गरेका निर्देशक बसन्त निरौला यतिबेला म्यूजिक भिडियोको काममा पनि व्यस्त छन् । उनले हालै मात्र सरु पराजुलीको आवाजमा समावेश ‘खुलेको छ यो मन’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका छन् ।

‘मनन’ एल्बममा समावेश यो गीतमा शिव चम्लागाइको शब्द, राम सिटौलाको संगीत छ । यो एल्बममा ५ वटा गीत समावेश गरिएको गायिका पराजुलीलले जानकारी दिएकी छिन् । भिडियोमा नायक यशराज र पवित्रा आचार्यलाई देख्न सकिन्छ । यो भिडियोको छायांकन रामेश्वर कार्कीले गरेका छन् । भिडियोलाई अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।

पुरा भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments