आज सुनको भाउ फेरी आकासियो

Unknown | 04:34 | 0 comments

२९ साउन, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलाम ७ सय ५० रुपैयाँ बढेर ५४ हजार नाघेको छ 
सुनको भाउ गत बिहीबारदेखि निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ५४ हजार ३ सय रुपैयाँ तोकेको छ । सोमबार छापावाला सुन तोलाको ५३ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको भाउ पनि मंगलबार तोलामा ७ सय ५० रुपैयाँ बढेर ५४ हजार ५० रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको भाउ पनि मंगलबार तोलामा २० रुपैयाँ बढेर ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ८ सय ७० रुपैयाँमा कारोबार  भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments