हलिउड सपनाका पछिपछि

Unknown | 04:58 | 0 comments

नेपालमा सफल कलाकारका लागि बलिउड सपनाको अर्को केन्द्रबिन्दु हो। हलिउडको सपना भने नेपाली कलाकारले त्यति देख्दैनन्। तर, भर्खरै १५ वर्ष टेकेकी आश्मा गिरीको सपना, लक्ष्य र भविष्य जे भने पनि हलिउड हो। नेपालमा जन्मेहुर्केर हाल क्यालिफोर्नियामा रहँदै आएकी उनी यतिबेला त्यही हलिउड सपनाका पछिपछि कुदिरहेकी छिन्।

क्यालिफोर्नियामा रहेको बार्बिजोन मोडलिङ ट्रेनिङ सेन्टरमा छ महिना ट्रेनिङ लिएपछि उनले मोडल ट्यालेन्ट म्यानेजमेन्टको अडिसन पास गरिन्। यतिबेला त्यही संस्थासँग आबद्ध उनले अभिनय कक्षा पनि लिइरहेको बताइन्। बर्खे छुट्टीमा जन्मथलो आएकी उनले नेपालका केही फोटोग्राफरबाट तस्बिर पनि खिचाएकी छिन्।

पुरा भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments