नायिका नम्रता श्रेष्ठले आफूसँगै पढ्ने युवकलाई एकोहोरो मन पराएपछि ...

Unknown | 09:03 | 0 comments

साउन । सेक्स भिडियो स्क्याण्डलले पर्दा भन्दा अलिक टाढै रहँदै आएकी नायिका नम्रता श्रेष्ठ अब एक चलचित्रमा बहिराको भूमिकामा देखा पर्दैछिन् । बहिराको प्रेम कथामा बनेको चलचित्र मौनमा उनी मौन भएर भूमिका निभाउनेमा छिन् । उक्त चलचित्रमा मुख्य भुमिकामा उनी नै देखिने भए पनि त्यसमा उनको सांकेतिक भाषामा मात्र अभिनय रहने जनाइएको छ ।
चलचित्रमा आफूसँगै पढ्ने युवकलाई एकोहोरो मन पराउने युवतिको भूमिकामा उनलाई देख्न सकिने भएको छ । हालै आयोजित एक कार्यक्रममा उनले त्यस्तो भूमिका निभाउन लागेको जानकारी दिँदै उक्त भुमिका निभाउन पाउँदा खुसी लागेको बताइन् ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला । 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments