यसरी दुःख दिन्छन् महिलाले पुरूषलाई

Unknown | 21:58 | 0 comments

सामान्य रूपमा हाम्रो समाजमा पुरूषले महिलालाई दुःख दिने गर्छन् भन्ने भनाई छ र देख्दै पनि आएका छौ । तर, अहिले जमाना निकै परिवर्तन भइसकेको छ । महिलाले पनि पुरूषलाई केहि केही समस्यामा पारिरहेका हुन्छन् र दुःख दिइरहेका हुन्छन् । एक पत्रिकाले गरेको सर्वेक्षणबाट महिलाले पनि पुरूषलाई दुःख दिने गरेका घटनाहरू धेरै देखिन थालेको पत्ता लागेको छ । उक्त पत्रिकाले महिलाले पुरूषलाई दिने १० थरिका दुःखहरूका बारेमा आफ्नो सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेको छ ।

हेरौ ती दुःखहरू के के हुन्ः - महिलाले फोन नउठाएर पुरूषलाई निकै हैरान बनाउँछन् । पुरूषहरूले कतैबाट नम्बर पत्ता लगाएर फोन गर्दा नचिनेको नम्बर भन्दै नउठाइदिएर पुरूषलाई दिक्क बनाउँछन् । यस्तै, केहि कुरामा चित्त बुझेन भने पनि फोन उठाउँदैनन् र पछि विभीन्न बहाना बनाएर फोन नउठाएको कारण बताउँछन् ।
- केही महिलाले कुनै रेष्टुरेन्टमा कुनै पुरूषको साथमा केही बेर रहेर सित्तैमा खाजा खाने या केहि पिउने सोचका साथ नजिकिन्छन् र पिएपछी आफ्नो बाटो लाग्छन् ।
- कुनै-कुनै महिलाले आफ्नो टाइम पासका लागि समेत कुनै पुरूषसँग नजिकिने र आफुले सोचेजस्तो पुरूष पाएपछी छाड्ने गर्छन् ।
- महिलाको रूने बानी हुन्छ । स-साना कुरालाई लिएर घुर्क्याउने र रूने काम गर्नाले पुरूषलाई फकाउन सक्छन् । पुरूषलाई महिला रोएको मन पर्दैन र यही रूवाईले महिलाले पुरूषलाई विभीन्न शर्त राख्ने र कबुल गराउने गर्छन् ।
- केहि महिलालाई आप्नो साथीलाई पिटेको खुब मन पर्छ । महिलालाई के ढुक्क हुन्छ भने उसको पुरूष साथीले उसलाई झर्केर पिट्दैन, यस्तो अवस्थामा महिलाहरु पिटेर दुःखदिने गर्छन् ।
- केही महिलाहरू आफ्नो पुरूष साथीलाई सार्वजनिक रूपमा नै गाली गर्ने, उसँग रिसाउने गर्छिन् । महिलाले यस अवस्थमा पनि पुरूषले कुनै जवाफ फर्काउँदैनन् भन्नेमा ढुक्क हुन्छन् ।
- सेक्सका लागि पुरूषलाई तड्पाएर पनि आफ्नो मनले चाहेको कुरा पुरा गर्ने बानी हुन्छ केहि महिलाको । पुरूषको सेक्सको इच्छालाई पुरा गर्न शर्त तेर्स्याउने काम समेत गर्ने गर्छन् ।
- महिलाले पुरूषलाई हरेक पलमा परिक्षा लिने गर्छन् । आफ्नो प्रेमीले आफूलाई कति माया गर्छ भनेर निकै परिक्षा लिने गर्छन् ।
- यदी आफूलाई भनेजस्तो भएन र पुरूषले केही वेवास्ता गरेको जस्तो लागे आफू कुनै अर्को पुरूषको साथमा नजिकिएको बहाना बनाएर पुरूषलाई तड्पाउने र उसलाई आफूतिुर तान्ने तथा आफ्नो इच्छा पुरा गराउने सम्मको काम गर्न समेत महिला पछि पर्दैनन् ।


 पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments