जीवन भन्छन्, ‘नीता र रेखा उस्तै’
|
|
यतिबेलाका सर्वाधिक चलेका Hero जीवन लुइटेलले आफ्नो नाम अन्य नायिकासँग जोडिनुलाई खासै गहिरो कुरा नभएको बताएका छन् । उनले कामको सिलसिलामा कुनै नायिकासँग नाम जोडिनु ठूलो कुरा नभएको बताएका हुन् । उनले को नायिका मनपर्छ भनेर पत्रकारहरुले question गर्दा मात्र यस्तो हल्ला बजारमा आएको बताए ।
उनले नायिका रेखा थापा र जीवन लुइटेलको निकटताको बिषयमा सोधिएको प्रश्नमा रेखा र आफ्नो मोडलिङ करिअर एकैपटक सुरु भएकाले पनि आफूहरु भावानात्मक रुपमा नजिक भएको प्रतिक्रिया दिए । उनले रेखाले आफूलाई सिने नगरीमा कुनै कालखण्डमा निक्कै सहयोग गरेको बताए ।
नायिका नीता ढुंगानाकी रेखा थापा भन्ने प्रश्नमा उनले दुबैमा प्रतिभा भएको बताए । उनले रेखामा भएको प्रतिभा नीतामा पनि भएको भन्दै सिने नगरीमा उनी आशालाग्दी हिरोइनको रुपमा उदाएको प्रतिक्रिया दिएका छन् । नीता भोलीको दिनमा सिने नगरीमा नम्बर १ नायिकाको रुपमा चिनिने दाबी जीवनको छ । नायिका ढुंगाना र नायक लुइटेलले ‘नोटबुक’मा सँगै अभिनय गरेका छन् । नायिका ढुंगाना पनि जीवनको तारिफ गरेर थाक्दिनन् ।
भिडियो हेर्न तलको बक्समा किलिक गर्नुहोला

Category: News

0 comments