Home �
Tv Show
� Khabar Bhitra ko Khabar-14 Aug 2013
Unknown |
13:26 |
0
comments

काठमाडौं, ३० साउन । नेपालको अर्थतन्त्रको ठूलो हिसा बैदेशिक रोजगारीले ओगटेको छ अर्थात विदेशमा काम गर्ने गएको नेपालीहरुले पठाएको रकमबाट देशको सम्पूर्ण अर्थतन्त्र सहज भएको छ । तर विदेशबाट पैसा पठाउने काममा पनि अबैधन्धा मौलाएको छ । त्यसरी नेपालमा रकम भित्रिदा सरकारले उठाउने राजश्व दलालहरुले अर्कै बाटोबाट खाइदिने गरेका छन् र देशलाई करोडौं घाटा लागिरहेका छन् ।
विदेशमा कमाएको पैसालाई आफ्नो देशमा पठाउन अपनाएको गैरकानूनी प्रक्रिया जसलाई बोलिचालीको भाषामा हुन्डी भनिन्छ । बैदेशिक रोजगारीको गन्तव्य मानिने देशहरुबाट धमाधम भइरहेको हुन्डी कारोबारको बारेमा सबैलाई थाहा छ । तर सम्बन्धीत निकायले यसलाई नियन्त्रण गर्ने र पैसा भित्रिने बाटोलाई वैद्य नगर्दा करोडौं रुपैयां दलालहरु र माफियाहरुको हातमा पुगेको छ । दक्षिण कोरिया, इजरायल, कतार, दुबई, सिंगापुर, हंकंग, जहां जहां नेपाली कामदारहरु धेरै छन् । ति सबै देशहरुबाट त्यस्तै अबैधबाटो अर्थात हुन्डीको बाटो हुंदै रकम नेपाल भित्रिने गरेका छन् ।
इजरायल मध्येपूर्वको एउटा विकशित राष्ट्र । हुन त नेपालीहरु रोजगारीका विभिन्न देश गएका छन् तर इजरायल एउटा त्यस्तो देश हो जहां नेपाली महिला कामदारहरुको लागि सुरक्षीत मानिन्छ । १० १२ वर्ष अघि १२ हजार मात्रै नेपालीहरु त्यहां थियो । मासिक साढे एक लाखसम्म कमाइहुने इजरायलमा अहिले पनि ७ हजारको संख्यामा नेपाली महिला कामदारहरु छन् । हाम्रो देशको २३ प्रतिशत अर्थतन्त्र विदेशिएका नेपाली कामदारहरुले पठाएको रेमिट्यान्समा भरपर्छ । तर इजरायलबाट त्यो रकम आउंदैन नेपालमा । किन कि इजरायलमा अबैध हुन्डी कारोबार फस्टाएको छ ।
हरेक अंग्रेजी महिनाको ११ तारिक कामदारहरुले तलब पाउछन् र सहरको विभिन्न पार्कहरुमा नेपालीहरुको ठूलै भिड देख्न सकिन्छ । झट यो दृश्य हेर्दा तपाइलाई लाग्ला ?
Category:
Tv Show
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments