श्रीमान हुँदा हुदै पनि पर पुरुस संग अबैध सम्बन्ध राखेपछि ..भिडियो

Unknown | 03:17 | 0 comments

अर्खा–८ बस्ने २५ वर्षीय श्रीमती तेजमणि पुनलाई प्रहरीले शनिबार पक्राउ गरेको जनाएको छ । अर्खा–८ बस्ने हेमराज थापा र उनीबीच भएको अवैध सम्बन्धबाट साउन १२ गते शिुशलाई जन्म दिई हत्या गरेको प्रहरी भनाई छ । उनीहरुले शिशुलाई मारेर आफ्नै बारीमा गाडेको उजुरी श्रीमति तेजमणिका ससुरा जयबहादुर पुनले आजै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले श्रीमति तेजमणिलाई पक्राउ गरेको हो । हेमराज थापा भने फरार छन् । उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । श्रीमान हुँदा हुदै पनि पर पुरुस संग अबैध सम्बन्ध राखेपछि के भयो भिडियो हेर्नुहोस !!! 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments