निर्णायक शिल्पा
|
|
मुम्बई— बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा शुक्रबार मुम्बईमा टिभी डान्स रियालिटी शो 'नाच बलिये ६'को पत्रकार सम्मेलनमा सहभागी हुँदै । शिल्पा यसपालि पनि उक्त शोकी एक निर्णायक रहनेछिन्।
|
|
Category: News


0 comments