दशैको मुखमा सुनको मूल्य घट्यो

Unknown | 02:20 | 0 comments

१६ असोज, काठमाडौ । सुनको मुल्य आज १ हजारले घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेपछी नेपालमा पनि सुनको मूल्यमा कमी आएको हो ।

आज सुनको मूल्य प्रतितोला १ हजारले घटेर ५४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । मंगलबार सुन प्रतितोला ५५ हजारमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि आइतबार भन्दा प्रतितोला २० रूपैयाले घटेर ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।


Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments