पूर्व प्रेमि सुधार केन्द्रमा गए लगतै रीहानाको विकिनी फोटो सार्वजनिक
|
|
आफ्नो पूर्व प्रेमि क्रिस ब्राउनलाई सुधार केन्द्रमा लगेको केही घन्टा वित्न नपाउदै विश्व प्रसिद्ध गायिका रीहानाले उत्तेजक तस्बिर सार्वजनिक गरेकी छिन् । उनले स्विमिङ पूलमा विकिनी लगाएर मस्ती गर्दै गरेको तस्बिर सार्वजनिक गरेकी हुन् ।
२५ बर्षमा रमाउँदै गरेकी यि काली सुन्दरीले आफ्नो फोटोग्राफरको अघि विभिन्न पोजमा फोटो खिचाएको देख्न सकिन्छ ।
२५ बर्षमा रमाउँदै गरेकी यि काली सुन्दरीले आफ्नो फोटोग्राफरको अघि विभिन्न पोजमा फोटो खिचाएको देख्न सकिन्छ ।
|
|
Category: News

0 comments