अपहरणमा सलंग्न ७ जना पक्राउ
|
|
निजगढ (बारा), कार्तिक १० - बारा निजगढ-८ का पशु स्वास्थ्य प्राविधिक भगवान बरालको अपहरणमा संलग्न ७ जनालाई प्रहरी आइतबार सार्वजनिक गर्ने भएको छ ।
गत भदौ ३१ गते रौतहट स्थित सिम्री गाउँमा पशुलाई भ्याक्सिन दिन जाँदै गर्दा बराल अहरणमा परेका थिए । अपहरणमा परेको दुईदिन पछि रिहाइका लागि उनको परिवारले १० लाख ११ रुपैयाँ रकम बुझाए थिए ।
अपहरणमा संलग्न बारा जिल्लाको प्रहरी अनुसन्धान टोलीले मकवानपुर राई गाउँ ८ घर भई रौतहट कनकपुर गाविस-५ सिमरी गाउँ ससुरालीमा बस्दै आएका रामबहादुर माझी, त्यहीँका रावण माझी, फूलमाया माझी, मिना माझी, दीलिप माझी र रेखा माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
अपहरणकारीले मागेको रकम परिवारले बुझाएपनि बरालको अवस्था भने आजसम्म अज्ञात नै छ ।

Category: News

0 comments