‘बेसरम’ रणवीरलाई हेर्न पुगिन् सन्नी लियोनी

Unknown | 01:32 | 0 comments

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेसरम’को स्त्रि निङमा नायिका सन्नी लियोनी पनि पुगेकी छिन् । उनी आफ्नो पतिका साथमा ‘बेसरम’ हेर्न पुगेकी हुन् ।

कार्यक्रममा नायक रणवीर कपुरले आफ्ना फ्यानहरुलाई हात हल्लाउँदै सम्बोधन गरेका थिए । तर उनले चलचित्रकी नायिका पल्लवी शारदालाई भने मतलब नै गरेनन् ।

पल्लबीलाई छायांकनको समयदेखि नै खासै महत्व नदिएका रणवीरले स्त्रिmनिङमा पनि यस्तै व्यवहार दोहोर्‍याएका थिए । कार्यक्रममा सन्नी लियोनी पुगेपछि ‘बेसरम’ डेब्यू नायिका पल्लबी ओझेलमा परेकी थिइन् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments