शेरबहादुर शब्दमै सेन्सरको आपत्ती, केटाले भित्री बस्त्र लगाउदा किन गाह्रो ?
|
|
राजु गिरीको निर्देशनमा तयार भएको यो चलचित्रमा जीवन लुइटेल, सुष्मा कार्की, सुशान्त कार्की, मधुकुमार श्रेष्ठ, अनिशा गुरुङ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा समावेश माल, जातिय राज्य, मार्दे भन्ने जस्ता शब्द हटाउन सेन्सरले भनेको छ । यस्तै तरबारले कोपेको, केटाले भित्री बस्त्र लगाएको दृश्यमा पनि सेन्सरको आखा परेको छ ।
अब यो चलचित्र हेर्नका लागि १६ बर्ष तलका बालबालिकालाई आमाबुवाको साथ चाइने छ । चलचित्रमा समावेश गीतहरुले बजारमा राम्रो साथ पाएका छन् । अर्जुन पोखरेलको संगीतको तारिफ अहिले भइरहेको छ ।
|
|
Category: News


0 comments