Home �
Other
� बिराटनगर विमानस्थलको धावन मार्गमा आगो सल्केपछि सेवा अवरुद्ध
NayaFilm |
09:31 |
0
comments
अजित तिवारी, विराटनगर, माघ २६- विराटनगर विमानस्थलको पश्चिम-दक्षिण घेराबार नजिक आगो सल्किदा विमान सेवा अवरुद्ध भएको छ। धावनमार्गको बाहिरपट्टि ननिभेको चुरोट फयाँकिदिँदा सुकेको घाँसबाट आगो सल्केको हो। नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख राजकुमार क्षेत्रीका अनुसार धावनमार्गको बाहिरपट्टिबाट सल्केको आगो धावनमार्गको घाँसमा समेत सल्केपछि विमान सेवा रोकिएको हो। उनले धावन मार्गमा लागेको आगो निभाउने प्रयास भइरहेको जानकारी दिए।
Category:
Other
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments