सामाजिक सञ्जालमा विपरित लिङ्गीसँग सावधानी अपनाउनुहोस्

Unknown | 02:34 | 0 comments

सामाजिक सञ्जालमा विपरित लिङ्गीसँग विचार आदानप्रदान गर्दा सावधानी अपनाउनुहोस् । चाट गरेपछि केटीकै सहमतिमा कण्डम र लोशन लिएर भेट्न पुगेका एक नेपालीलाई प्रहरीले समस्यामा फसाएको छ । ती केटी १३ वर्षको भएको भन्दै दीपकलाई अमेरिकामै ५ वर्ष जेल राख्न वा इमिग्रेशनबाट नेपाल डिपोर्टको प्रक्रिया अघि बढाइएको छ । अर्को भिडियो हेर्न तलको बक्समा किलिक गर्नुहोला

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments