Misika Dog Saying-"I LOVE YOU"

Unknown | 01:58 | 0 comments

एउटा कुकुरको भिडियो अहिले युट्युबमा निकै लोकप्रिय हुँदैछ। ४८ सेकेन्डको भिडियोमा कुकुरले आइ लभ यु भनेको जस्तो सुनिन्छ। भिडियो ८ करोडभन्दा बढीले हेरिसकेका छन्। एक लाखभन्दा बढीले भिडियोमा कमेन्ट गरिसकेका छन्। मिसिका नामको त्यही कुकुरको नाममा खोलिएको फेसबुक पेजमा साढे ३ लाखभन्दा बढीले लाइक गरेका छन्। मिसिका नामको तेही कुकुरको नाममा खोलिएको फेशबूक पेजमा साढे ३ लाख भन्दा बढीले लाईक गरेका छन् अर्को भिडियो हेर्न तलको बक्समा किलिक गर्नुहोला

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments