राम्रो हुन मन छ ? यी यसो गर्नुस्...पुरा भिडियो

Unknown | 04:26 | 0 comments

सुन्दर देखिने हरेक मानिसको इच्छा हुन्छ । सुन्दर बन्नका लागि मानिसले धेरै थरिका विधी समेत अपनाउने गर्छन् । मानिसले सुन्दर अनुहार र छालाको लागि पनि धेरै तरिका तथा विधी प्रयोग गरेका हुन्छन् । तर जापानमा प्रयोग गरिने सुन्दर हुने विधी भने गज्जबको छ । जापानमा सुन्दर हुनका लागि अनुहारमा शंखेकिरा हिडाइन्छ । केही शंखेकिरालाई आफ्नो अनुहारमा हिडाइन्छ र सकेसम्म अनुहारको सबै भागमा पुगोस् भनेर ४-५ ओटा शंखेकिरा समेत अनुहारमा राखिन्छ ।

यसरी अनुसारमा शंखेकिरा राख्दा छालामा रहेको मृत कोषहरू हट्छ र छालालाई सुन्दर बनाउँछ । यस्तो प्रविधी प्रयोग गर्ने एक बेलायती पत्रकारले आफूलाई यो विधी आफूलाई निकै अनौठो र राम्रो लागेको बताएकी छिन् । उनले आफूले त्यो विधी अपनाउँदा फाइएदा देखेको र निकै अचम्मको अनुभव भएको समेत बताइन् । उनका अनुसार शंखेकिरा अनुहारमा निकै चाडो हिडेको र निकै कडा रूपमा चुस्ने गर्छ । यसले मरेका कोषहरू बाहिर निकाल्छ र छालालाई स्वस्थ्य बनाउँछ । आफुले प्रयोग गरेको उक्त शंखेकिरा आफूहरूले खान प्रयोग गर्ने संखेकिरा जस्तै भएको उनको भनाई थियो । हेरौ उनै पत्रकारको अनुहारको छाला कसरी राम्रो बनाइदियो शंखेकिराले...

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments