पानी परेपछी भ्यागुताले ओढ्यो छाता..

Unknown | 04:36 | 0 comments


भ्यागुता पानी र जमिन दुवैमा बस्न सक्ने जिव हो । प्राय पानीमा नै आफ्नो बढी समय बिताउने भ्यागुताले पानी पर्दा छाता ओढ्यो भन्दा धेरैलाई अचम् लाग्न सक्छ । तर, २७ वर्षीय फोटोग्राफर पेन्कडिक्स पाल्मेले भ्यागुताका यस्ता तस्विरहरू खिचेका छन्, जुन तस्विर हेर्दा तपाईलाई भ्यागुताले पनि छाता ओड्दो रहेछ, भ्यागुतालाई पनि पानीमा भिज्न मन पर्दो रेनछ भन्ने अड्कल काट्न सक्नुहुन्छ । तर, भ्यागुताले वास्तविक छाता भने ओढेको होइन् । भ्यागुताले ओडेको छाता पातको छाताको हो । स-साना भ्यागुताले हरियो पातको ओत लागेर पानीबाट बच्न खोजेको प्रष्ट हुन्छ । पानी परिरहेको बेला एउटा पातको मुनी बसेर सकेसम्म त्यो पातलाई आफ्नो अगाडिको खुट्टाले आफुलाई ओत लाग्न मिल्ने गरी मिलाएको तस्विरले त झन् अचम्मित तुल्याउँछ ।
 हेरौ केही त्यस्ता तस्विरहरू...

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments