खतरामा सुष्माको जवानी
|
|
नायिका सुस्मा कार्कीको पोटिलो ज्यान हेरेर रमाउने दर्शकका लगि फेरि एउटा दुःखको खबर छ। उनले 'खुलेरै' अभिनय गरेका धेरै फिल्म असफल फिल्मको सूचिमा पर्न थालेका छन्। सुष्माको जवानीलाई पर्दामा छताछुल्ल पारेपछि राम्रै कमाइ हुन्छ भन्ने ठानेका थिए फिल्म 'बाउन्सर'का निर्माता- निर्देशकले। परिणाम ठ्याककै उल्टो आयो।
हिरोइनको जवानी पर्दामा खुब बिक्छ भन्ने मान्यता राख्ने निर्देशक मदन घिमिरे पछिल्लो पटक असफल निर्देशको रुपमा चिनिन थालेका छन्। उनैले बनाएको अघिल्लो फिल्म स्वाभिमानमा सौजन्य सुब्बाको जवानी बेहिसाब प्रकट भएको थियो तर दर्शकले त्यसलाई पनि मन पराएनन्।
फिल्म चसोल नचलोस् सुष्मा भने चल्छिन्। अहिलेसम्म उनको स्टाइलले धेरै निर्देशकलाई लोभ्याएको छ। तर लगातार फिल्म यसैगरी डुब्दै गए भने उनको जवानी समेत खतरामा पर्ने सम्भावना उत्तिकै देखिन्छ।

Category: News

0 comments